मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पनि पहिरोले यातायात ठप्प
विराटनगर, साउन ४ । लगातारको वर्षाका कारण देशका पूर्वी भागमा बाढी र पहिरोका समस्या बढिरहेका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्काएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले दिएको जानकारीअनुसार,