आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने दुई जना पक्राउ, हड्डी र खरानी बरामद
काठमाडौं, साउन २९ । पशुपति आर्यघाटमा जलाइरहेको शवको हड्डी किन्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का रामनन्दन ठाकुर (४२), जो हाल कपनमा बसोबास गर्दै आएका छन्, र सप्तरीको बलानविहुल गाउँपालिका–६ का मिश्रीलाल यादव (४१),