पर्वतको लाङ्दीमा पहिरो: दम्पती बेपत्ता, बुहारीले जोगाइन् ज्यान
काठमाडौं, साउन ४ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दीमा गएको पहिरोले एक घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ४ बजे गएको पहिरोले छविलाल विश्वकर्मा (उमेर ७६) र उनकी पत्नी विष्णुमती विश्वकर्मा (उमेर ७६) लाई पुरेको