बाह्य सहयोग होइन, आफ्नै पौरखले देशको विकास सम्भव : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकास बाह्य सहयोगमा मात्र निर्भर नभई नेपाली जनताको आफ्नै पौरख र श्रममा आधारित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले