पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा स्थगित
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोरोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रक प्रा. मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिकाअनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम