लोकसेवाले नतिजा प्रकाशन नगरेको भन्दै प्रशिक्षार्थीद्वारा विरोध प्रदर्शन
काठमाडौं । लोकसेवा आयोगले परीक्षा लिदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत सवै परिक्षा पुरा हुँदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस्तै सवै