हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल: परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् । गत शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा उनले भनिन्, ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता,