केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था बुझ्न नेपाल प्रहरीका दुई अधिकृत आज विहानै पुगेको जानकारी दिएकी छिन् । सो