सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउने व्यवस्था गर्न सकिने : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्ना मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताएकी छन्। संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक पहिचान झल्काउने परम्परा र वेशभूषा जोगाउनुपर्ने उनको भनाइ छ। आइतबार तमु ह्युल