करका दर हेरफेर विवाद : संसद्मा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
काठमाडौं । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको भन्दै संसद्मा चर्को बहस भएको छ। विधेयकमा समावेश केही पृष्ठ हटाएर संशोधित स्वरूपमा सार्वजनिक गरिएको विषयलाई लिएर सांसदहरूले सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधिसभा बैठकमा नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले आर्थिक