हिमालय होटलमा कांग्रेस पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारीहरूको बैठक आज दिउँसो ललितपुरस्थित कुपण्डोलको हिमालय होटलमा बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको हो । बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल