बालेनसँग अछाम पुगेका पत्रकार सिटौलाको निधन, शव पोस्टमार्टमका लागि टिचिङ लगियो
काठमाडौं । पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (वालेन) सँगै अछाम पुगेका बेला शुक्रबार विरामी भएका सिटौलाको उपचारका क्रममा ग्ग्राण्डी अस्पतालमा आइतबार १२: ४५ बजे निधन भएको हो । गत शुक्रबार बिहान