पतञ्जलि जग्गा प्रकरण : विशेष अदालतको कठघरामा पूर्वप्रधानमन्त्री माधव नेपाल
काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेपाल बुधबार बिहान विशेष अदालतको इजलास नम्बर २ मा स्वयं उपस्थित भएका हुन्