न्याय डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्नुपर्छ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले न्यायालयले भय, त्रास, आश र प्रभावबाट मुक्त भएर समयमै न्याय सम्पादन गर्न नसक्दा देशले गम्भीर संवैधानिक विचलन भोग्नुपरेको टिप्पणी गरेका छन्। बर्तौलाले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्याय केवल कानुनी विवाद