आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि मोसो दलेर दुव्र्यवहार, तीन जनालाई पक्राउ
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो प्रहार गरेका छन् । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसला गरेकै कारण उनीमाथि कार्यकक्षमै पुगेर मोसो दलिएको हो । धर्मेन्द्र बास्तोला नेतृत्वको