अध्यक्ष शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघ कार्यकर्ता रिले अनसन बस्ने
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका असन्तुष्ट कार्यकर्ताहरुले उनलाई पदमुक्त गर्न माग गर्दै रिले अनसन बस्ने भएका छन् । काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका