८ महिनाकै उच्च विन्दुमा नेप्से, ६ कम्पनीको सेयर १०% उकालो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च विन्दुमा पुगेको छ। २३.८३ अंकले बढ्दै नेप्से २९६० अंकमा पुगेको हो, जुन गत साउन १३ यताकै उच्च स्तर हो। कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब