शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी’ भन्दै प्रदर्शन, केही विद्यार्थी प्रहरी नियन्त्रणमा
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन गरिएको छ। विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलको विरोध गर्दै नाराबाजी गरेपछि प्रहरीले केही प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। बिहीबार त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा विश्वविद्यालय