विद्यालय कर्मचारी परिषदले गर्यो आन्दोलन घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरुलाई धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शिक्षक आन्दोलनमा आफूहरुलाई भर्याङ मात्र बनाइएको भन्दै शिक्षक महासंघको नेतृत्वविरुद्ध विद्यालय कर्मचारीले हिजो नारावाजी गरेका