नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन एमाले र सरकार प्रतिबद्ध
काठमाडौं । नेकपा एमालेले केही स्वदेशी र विदेशी मिडियाहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरु सत्य नभएको स्पष्ट पारेको छ । पार्टीका महासचवि शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै