एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल, ओली–एकनाथबीच ४ बुँदे सहमति
काठमाडौँ । नेकपा एमाले र नेपाल परिवार दलबीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका संस्थापक एकनाथ ढकालबीच आइतबार चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा राष्ट्रियता, विकास, लोकतन्त्र,