गुट–उपगुट मिलाउँदा तरुण दलको तदर्थ समितिमा चार सय थप (सुचिसहित)
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन ।