राजनीतिक अस्थिरताको असरले रोकिएका विकास निर्माणका कामले गति पाएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको बताएका छन् । काठमाडौंको भृकुटिमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल चेम्बर एक्स्पोको बिहीबार शुभारम्भ गर्दै