महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा आउँछ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनमार्फत् पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले असोजसम्म महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। “महाधिवेशनबाट युवा