नेपाल इन्जिनियरिङ कलेजमा आईईईई नेपालको विद्यार्थी शाखा स्थापना
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (आईईईई) को शाखा स्थापना गरिएको छ । आइतबार कलेजमा एक कार्यक्रम आयोजना गरि आईईईईको स्थापना गरिएको हो । कलेजका प्राचार्य दुर्गाप्रसाद