कतार दूतावासका सुवेदीको रकम उठाउने धन्दा !
काठमाडौं । कतार एक सानो तर धनी खाडी मुलुक, जसले खाडी क्षेत्र र विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेष गरेर २०२२ मा फिफा वल्र्डकप पछि कतार अझ उदयमान हुनुको साथै विश्वसामु एउटा छुट्टै छाप छोड्न सफल भएको मुलुक