नेकपाबाट निर्वाचित दुप्चेश्वर १ का वडाध्यक्ष एमालेमा प्रवेश
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ ले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । एमाले प्रवेश कार्यक्रममा तामाङले करिब पाँच सयभन्दा बढी समर्थक तथा कार्यकर्तालाई समेत पार्टीमा प्रवेश गराउने