पेनाल्टीमा नेदरल्यान्ड्स पराजित, मोरक्को विश्वकपको अन्तिम १६ मा
काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। ग्वाडालाजार स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। रोमाञ्चक बनेको सुटआउटमा