‘बाबुराम टोपी’ वाला नेत्रले दिए अध्यक्षमा बाबुरामलाई चुनौती
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन अन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु भएको छ । तीन दिनदेखि काठमाडौँमा जारी महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराईलाई नेत्र चापागाईले चुनौती दिएका छन् भने दुई उपाध्यक्ष निर्विरोध निर्वाचित भएका