आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन्, विकासले गति लिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा बनेको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सरकारको कामकारबाही सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, “हामी सरकारमा आएको