माओवादीको दुई बुँदेमा कांग्रेस–एमाले सहमत, माओवादी संसद खुलाउन तयार : रास्वपा एक्लियो
काठमाडौँ । लामो समयदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूबीच दुई बुँदे सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरणको छानबिनसम्बन्धी विषयमा सहमति जुटेको हो । यो सहमतिसँगै माओवादी