एमाले धनुषाको अधिवेशनमा कुर्सीसमेत तोडफोड, अध्यक्षका उम्मेदवार बसे धर्ना
जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद हुँदा कुटाकुटका साथै तोडफोड भएको छ । केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर विवाद हुँदा मतदान प्रक्रिया अहिले रोकिएको छ । जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा