नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका श्रीमान गम्भीर घाइते
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसिबुमा बाढीले गोठ बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान गम्भीर घाइते भएका छन् । बिमचना खोलामा आएको आकस्मिक बाढीले सुतेकै अवस्थामा गोठ बगाउँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय