पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी
काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी गरिएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज