सिमेन्टको मूल्य घटाउने सहमति
काठमाडौँ । सिमेन्टको मूल्य घट्ने भएको छ । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउन उत्पादक संघ सहमत भएको हो । निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७००