एमाले सांसद पालद्वारा एमसीसी खारेजीको माग
काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको शुन्य समयमा सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गर्नुभयो । उहाँले