प्रधानमन्त्रीलाई एमालेको प्रश्न– ‘राष्ट्रलाई सम्बोधन गर्नुभएको कि आफ्नो फेसबुकलाई ?’
काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन सरकारी सञ्चारमाध्यम वा आधिकारिक सरकारी माध्यमबाट नभई व्यक्तिगत फेसबुकमार्फत सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले प्रधानमन्त्रीको सम्बोधन व्यक्तिगत फेसबुक खाताबाट सार्वजनिक हुनु