निजामती विधेयक शीर्ष तहमा छलफल गरेर टुंग्याइने
काठमाडौं । निजामती विधेयकमाथिको छलफल प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले टुङ्ग्याएको छ । समितिको आजको वैठकले विधेयक पास गर्ने तयारी गरेको थियो । तर केही विषयमा प्रमुख दलका सांसदहरुबीच मत वाझिएकाले मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल