मूल्य समायोजन र नीतिगत सुधार नगरे आयोजना ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ। महासंघले मूल्य समायोजन र नीतिगत सुधार नगरे देशभरका निर्माण आयोजना ठप्प पार्ने चेतावनी दिएको हो । ३२ हजारभन्दा बढी व्यवसायी आबद्ध महासंघका