नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक : नेमकिपा
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण असम्वैधानिक भएको भन्दै अविलम्ब खारेज गर्न माग गरेको छ । भारतले नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर यही जेठ १४ गते भारतको संसद् भवनमा राखेको नक्सा