वर्षाका कारण दाउन्ने खण्डमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नवलपुर । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भागमा आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको दाउन्ने खण्ड आज बिहानदेखि परेको वर्षाका कारण हिलो र