ढुंगा खस्न रोकिएपछि मुग्लिन–नारायणगढ सडकमा सञ्चालन
काठमाडौँ । सडकमा ढुंगा खस्न छाडेपछि नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिकै पहरोबाट ढुंगाहरू झर्ना थालेपछि शुक्रबार बिहानदेखि यो सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो । ढुंगाहरू झर्ने क्रम रोकिएको छ भने मेसिनको सहायताले पहिरो