चलचित्र ‘आबाट आमा’ को दोस्रो भाग निर्माण हुने
काठमाडौं । हाल प्रदर्शनरत नेपाली चलचित्र ‘आबाट आमा’ को दोस्रो भाग निर्माण हुने भएको छ। पहिलो भाग बक्स अफिसमा हिट भएपछि निर्माण टिमले यसको सिक्वेल ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा गरेको हो। चलचित्रका नायक पल शाह मुख्य भूमिकामा