नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। साह चार्टर्ड एकाउन्टेन्ट