व्यक्तिगत स्वार्थका लागि ज्ञानेन्द्र शाह भारतको शरण परेको नागरिक अगुवाको आरोप
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुका पछिल्ला गतिविधिलाई लिएर नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । पुनः राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गरिएका गतिविधिको आठ जना नागरिक अगुवाहरूले भर्त्सना गरेका हुन् । ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधि