नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ । आयोगका स्रोतले दिएको जानकारी अनुसार, क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत अख्तियारको नियन्त्रणमा रहेका छन्। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित