दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी । नवलपरासी पूर्वको दुम्कीबासमा अविरल वर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु