मेयरको निर्देशनमा उपमेयरलाई कार्यालय प्रवेशमा रोक
काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोले नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाइएको आरोप लगाएकी छन् । मंगलबार बिहान कार्यालय जान लाग्दा उनलाई नगर प्रहरीद्वारा गेटमै रोकिएको हो। कार्यालयको मुख्य गेटमा ताला लगाइएको छ र