नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुको थुनछेक बहस आजबाट
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुकछेक बहस हुनेछ । शुरुमा सरकारी वकिल