अनावश्यक ध्वनि प्रदूषण नगर्न प्रहरीको आग्रह, उल्लंघन गरे जरिवाना
काठमाडौँ । नेपाल प्रहरीले अनावश्यक ध्वनि प्रदूषणबाट हुने स्वास्थ्य तथा सामाजिक असरबारे नागरिकलाई सचेत गराउँदै सतर्क रहन अनुरोध गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले आज एक सूचना जारी गर्दै नागरिकलाई ध्वनि प्रदूषण नगर्न र गराउने कार्यबाट जोगिन अपिल गरेको